नरेन्द्र कश्चित मंसिर २४ धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं।(२ को ढोलमुखामा दोस्रो अन्तर पालिका स्तरीय पुुरुष भलिबल प्रतियोगिता आजदेखि शुुरु भएको छ । किराँत राई समुदायको मारुनी नाँच एवं सरस्वती पूजाको अवसर पारेर ूमौलिक कला,संस्कार र संस्कृतिको जगेर्ना गरौ,सृजनशीलता,अग्रसरता र चौतर्फी विकासमा युवा लागि परौू भन्ने मुल नाराका साथ दोस्रो खाल्साथुम कप अन्तरपालिका…