११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

Radio Khabar Palika

सामुदायिक वनमा काठ उपयोग गर्न नीतिगत समस्या छ ः मन्त्री पराजुली

१८ जेठ, धनकुटा । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुली ले नीतिगत तथा कानुनी जटिलताका कारण सामुदायिक वनमा रहेका काठको उपयोग गर्न समस्या भइरहेको बताएका छन्। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ धनकुटाले आयोजना गरेको सामुदायिक वन सचेतना कार्यक्रममा सहभागी हुन धनकुटा आएका मन्त्री पराजुलीले प्रदेश सरकार वनसम्बन्धी कानुन र नीतिगत…