१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

Radio Khabar Palika

निर्माण व्यवसायी संघ धनकुटाको बैठक सम्पन्न, बिरामी सदस्य तथा सल्लाहकारलाई आर्थिक सहयोग

पुस १०, धनकुटा । निर्माण व्यवसायी संघ धनकुटाको बैठकले विभिन्न प्रस्तावहरूमाथि छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले संघका एक सदस्यका छाेरा तथा सल्लाहकारको स्वास्थ्य अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै मानवीय सहयोग गर्ने निर्णय गरेको हो। धनकुटा निर्माण व्यवसायी संघका सदस्य तथा अनु एण्ड अभि कन्स्ट्रक्सन प्रा.लि.का प्रोप्राइटर विजय श्रेष्ठका छोरा अभिषेक श्रेष्ठ हाल मुखको…