१० मंसिर २०८३, बुधबार | Thu Nov 26 2026

Radio Khabar Palika

धनकुटा उद्योग वाणिज्य सङ्घको ४६औँ साधारण सभा सम्पन्न, नयाँ नेतृत्वका लागि निर्वाचन तालिका छिट्टै सार्वजनिक हुने

१६ साउन, धनकुटा । धनकुटा उद्योग वाणिज्य सङ्घको ४६औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोह र बन्दसत्र सम्पन्न भएको छ। नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति गठन गरिएको छ भने केही दिनभित्र निर्वाचन तालिका सार्वजनिक गरिने भएको छ। साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले सरकारले…