२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

Radio Khabar Palika

कालोपत्रे सडकसँगै भिरगाउँका किसानमा आशा, कृषि र पर्यटनमा नयाँ सम्भावना

२६ वर्षअघि जनश्रमदानबाट खोलिएको चोक्रोक–भिरगाउँ–मधुगंगा सडकमा विश्व बैंकको ३६ करोड लगानी, ढुवानी लागत घट्ने र पर्यटक आगमन बढ्ने अपेक्षा विदुर खवास ३१ जेठ, धनकुटा । धनकुटा नगरपालिकाको ग्रामीण क्षेत्रमा उत्पादन हुने तरकारी, दूध तथा कृषि उपज सहज रूपमा बजार पुग्ने अपेक्षा गरिएको छ। २६ वर्षअघि स्थानीयवासीको जनश्रमदानबाट खोलिएको हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा सडक अहिले कालोपत्रे हुन थालेपछि किसान…