३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

Radio Khabar Palika

शिक्षा सुधार अभियानअन्तर्गत २०० विद्यार्थीलाई स्कुल ब्याग वितरण

२ जेठ, धनकुटा । महालक्ष्मी नगरपालिका वडा नं.२ ले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढाउने उद्देश्यले स्कुल ब्याग वितरण कार्यक्रम सञ्चालन गरेको छ। वडाभित्र रहेका पाँच वटा सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत करिब २०० जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको वडा कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०८२।०८३ को वडा बजेटबाट सञ्चालन…