१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

Radio Khabar Palika

मौलिकता जोगाउँदै पर्यटन उकास्ने लक्ष्यसहित कोप्चेमा चौथो फेस्टिभल सुरु(फोटो फिचर)

३० चैत्र ,धनकुटा । नयाँ वर्ष २०८३ को स्वागतसँगै धनकुटाको कोप्चेमा स्थानीय मौलिकता संरक्षण र पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राख्दै चौथो कोप्चे फेस्टिभल सुरु भएको छ। धनकुटा नगरपालिका–५ स्थित ऐतिहासिक बिहीबारे हटियामा सोमबारदेखि सुरु भएको फेस्टिभल वैशाख २ गतेसम्म सञ्चालन हुनेछ। ‘मौलिकता संरक्षण, पर्यटन प्रवर्द्धन’ भन्ने नारासहित आयोजना गरिएको फेस्टिभलले पछिल्लो समय ओझेलमा पर्दै गएको स्थानीय…