१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

Radio Khabar Palika

धनकुटा निर्माण व्यवसायी संघद्वारा सरकारलाई ज्ञापनपत्र

२२ वैशाख,धनकुटा । नेपाल निर्माण व्यवसायी संघ धनकुटाले वर्तमान आर्थिक तथा बजार परिस्थितिका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ। संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाउँदै निर्माण उद्योगलाई संरक्षण र सहजीकरणका लागि तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको हो।ज्ञापनपत्रमा पछिल्लो समय डिजेल, पेट्रोल, बिटुमिन लगायत…