२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

Radio Khabar Palika

कृषि तथा वन उपज निर्यात झन्झटिलो, कोशीका किसान र निजी क्षेत्र असन्तुष्ट

१८ भदौ, धनकुटा । कोशी प्रदेशका किसान, व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिले कृषि तथा वनजन्य उपज निर्यातका क्रममा विभिन्न झन्झट व्यहोर्नुपरेको गुनासो गरेका छन्। गुणस्तर प्रमाणीकरण, सीमावर्ती नाकामा प्रयोगशाला, भण्डारण, प्रशोधन तथा ढुवानीलगायतका समस्या समाधान हुन नसक्दा उत्पादनको उचित मूल्य पाउन नसकेको उनीहरूको भनाइ छ। कोशी प्रदेशबाट चिया, कफी, अलैँची, अदुवा, सुठो, अम्लिसो, रुद्राक्ष, जडीबुटी…