२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

Radio Khabar Palika

८०औँ भारतीय स्वतन्त्रता दिवसमा धनकुटामा विभिन्न कार्यक्रम

३० साउन, धनकुटा । ८०औँ भारतीय स्वतन्त्रता दिवसको अवसरमा नेपाल–भारत मैत्री संघ धनकुटा शाखाले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको छ। धनकुटा नगरपालिका–३ स्थित भाषा माध्यमिक विद्यालयमा संघले विद्यार्थीबीच वादविवाद तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्नुका साथै स्टेशनरी सामग्री वितरण गरेको हो। कार्यक्रममा विद्यार्थीहरूले नेपाल–भारत सम्बन्ध, दुई देशबीचको मैत्री, सहकार्य तथा पारस्परिक सम्बन्धका विषयमा आफ्ना धारणा…