१ बैशाख २०८३, मंगलबार | Wed Apr 15 2026

Radio Khabar Palika

धनकुटा कारागार मा सेना तैनाथ ः निर्वाचन सुरक्षामा केन्द्रित विशेष रणनीति

५ फागुन, धनकुटा। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्लाको समग्र सुरक्षा व्यवस्थापन सुदृढ पार्ने रणनीतिअन्तर्गत धनकुटा कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई हस्तान्तरण गरिएको छ। निर्वाचन अवधिमा नेपाल प्रहरीलाई मतदान केन्द्र तथा संवेदनशील क्षेत्रमा व्यापक रूपमा परिचालन गर्नुपर्ने भएकाले कारागार सुरक्षामा अस्थायी रूपमा सेना परिचालन गरिएको हो। यस कदमलाई निर्वाचन सुरक्षा व्यवस्थापनको रणनीतिक…