३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

Radio Khabar Palika

धनकुटामा अन्तरपुस्ता संवाद, जेष्ठ नागरिक र विद्यार्थीबीच बुढ्यौली शिक्षामा अन्तरक्रिया

१५ बैशाख ,धनकुटा । धनकुटामा जेष्ठ नागरिक अभिभावक र प्लस टुका विद्यार्थीबीच अन्तरपुस्ता सम्बन्ध सुदृढ गर्ने उद्देश्यले “अन्तरपुस्ता एवं बुढ्यौली शिक्षा” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकारको आयोजना तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय जेष्ठ नागरिक महासङ्घको सहआयोजनामा कार्यक्रम गरिएको हो। धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पुस्ताबीच समझदारी र सहकार्य…