२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

Radio Khabar Palika

महालक्ष्मी नगरपालिकामा सार्वजनिक सुनुवाइ ः बजेट पारदर्शिता र खर्चको अवस्थाबारे नागरिकको चासो

७ असार, धनकुटा । महालक्ष्मी नगरपालिकाले जीतपुरमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्दै चालु आर्थिक वर्षको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरेको छ। कार्यक्रममा नगरपालिकाले चालु तथा पुँजीगत खर्चको अवस्था, विभिन्न विकास योजनाको कार्यान्वयन प्रगति तथा राजस्व संकलनको अवस्थाबारे जानकारी गराएको थियो। सार्वजनिक सुनुवाइमा सहभागी स्थानीयवासीले बजेटको पारदर्शिता, खर्चको विवरण, पुँजीगत बजेट कार्यान्वयन, योजनाको प्रभावकारिता तथा…