२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

Radio Khabar Palika

धनकुटा नगरपािलकालाइ जलाधार व्यवस्थापन अभ्यासमा अन्तर्राष्ट्रिय सम्मान

७ असोज, धनकुटा । स्थानीय समुदायको सहभागितामा जलाधार संरक्षण, वातावरणीय व्यवस्थापन र जलवायु अनुकूलनका लागि धनकुटामा हुँदै आएको अभ्यास अन्तर्राष्ट्रियस्तरमा सम्मानित भएको छ।अन्तर्राष्ट्रिय सहभागितामूलक लोकतन्त्र पर्यवेक्षण संस्था (ओआईडीपी) ले पोल्यान्डको क्राकोभमा आयोजना गरेको समारोहमा धनकुटा नगरपालिकालाई ‘ओआईडीपी अवार्ड’ अन्तर्गत पारिस्थितिकीय रूपान्तरण तथा वातावरण विधामा विशेष सम्मान प्रदान गरिएको हो। नगरप्रमुख चिन्तन तामाङले मंगलबार आयोजित समारोहमा…