विदुर खवास २० असार, धनकुटा । कोशी प्रदेशकै ‘तरकारीको राजधानी’का रूपमा परिचित धनकुटाको छथर जोरपाटी गाउँपालिका यतिबेला अर्को कृषि संकटको सामना गरिरहेको छ । बजारमा उचित मूल्य नपाउँदा यहाँका सयौ ं किसानले उत्पादन गरेको मूला बारीमै कुहिन थालेको छ। नयाँ बाली लगाउने समय आइपुग्दा पनि मूला बिक्री नभएपछि किसानले रासायनिक विषादी छर्किएर, गोरु तथा यान्त्रिक…