२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025

Radio Khabar Palika

ज्वालामुखी विस्फोट हुँदा इन्डोनेसियामा १० जनाको मृत्यु

काठमाडौं । ज्वालामुखी विस्फोट हुँदा पूर्वी इन्डोनेसियामा कम्तीमा १० जनाको मृत्यु भएको छ । फ्लोरेसको लोकप्रिय पर्यटकीय टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी लाकीमा एक हजार ७०३ मिटरको दुइटा ज्वालामुखी विस्फोट हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । ज्वालामुखीले जलिरहेको चट्टान घरहरूमा फ्याक्न थालेपछि प्रभावित क्षेत्रका बासिन्दाले…