७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

Radio Khabar Palika

धनकुटामा ३२औँ विश्व आदिवासी दिवस विविध कार्यक्रमसहित मनाइयो(फोटो फिचर सहित)

२४ साउन, धनकुटा । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् धनकुटाले ३२औँ विश्व आदिवासी दिवस विविध कार्यक्रम आयोजना गरी मनाएको छ। ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता’ भन्ने मूल नारासहित पाख्रिवासमा आयोजित कार्यक्रममा आदिवासी जनजातिको पहिचान, अधिकार संरक्षण तथा समावेशी र न्यायपूर्ण समाज निर्माणका विषयमा जोड…