११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

Radio Khabar Palika

नीति तथा कार्यक्रम यथार्थभन्दा टाढा र लक्ष्यहीन छ ः सुनिलबहादुर थापा

३१ बैशाख, काठमाण्डौ । सुनिलबहादुर थापाले सरकारको आगामी आर्थिक वर्ष २०८३।०८४ को नीति तथा कार्यक्रम यथार्थभन्दा टाढा, लक्ष्यहीन र जनअपेक्षाअनुसार अपर्याप्त रहेको टिप्पणी गरेका छन्। राष्ट्रियसभाको बैठकमा बुधबार धारणा राख्दै उनले सरकारले देशको वास्तविक समस्या समाधानतर्फ भन्दा आत्मप्रशंसामा केन्द्रित नीति ल्याएको आरोप लगाए। उनले देश आर्थिक संकटबाट गुज्रिरहेको, उद्योग व्यवसाय थलिएको, बजारमा क्रयशक्ति घटेको, युवाहरु…