११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

Radio Khabar Palika

नेवाः मिसा दबुद्वारा निःशुल्क ख्वापा तालिम सम्पन्न

९ भदौ,धनकुटा । नेवार समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान संरक्षण गर्ने उद्देश्यले नेवाः मिसा दबु नगर कमिटीले आयोजना गरेको एकहप्ते निःशुल्क ख्वापा तालिम तथा विभिन्न सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।नेवार समुदायमा गाईजात्रा दिवंगत आफन्तको सम्झना तथा मृतात्माको शान्तिको कामनाका लागि मनाइँदै आएको महत्वपूर्ण सांस्कृतिक पर्व हो। गाईजात्राका क्रममा धार्मिक तथा सांस्कृतिक कथाहरूलाई नाच,…