३ बैशाख २०८३, बिहिबार | Fri Apr 17 2026

Radio Khabar Palika

ओली पक्राउको विरोधमा एमाले धनकुटाको कडा आपत्ति, आन्दोलनको चेतावनी

१४ चैत्र, धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनकुटा जिल्ला कमिटीले पार्टी अध्यक्ष के.पी.शर्मा ओलीलाई पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाउँदै त्यसको विरोध गरेको छ। आजजारी प्रेस विज्ञप्तिमा एमालेले २०८२ साल फागुन २१ गते सम्पन्न निर्वाचनबाट बनेको सरकारले कथित आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा केही समयअघि ओलीलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत कदम भएको उल्लेख…