१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

Radio Khabar Palika

रवि लामिछानेमाथि सिंगो राज्य प्रतिशोध र पूर्वग्रहका साथ खनियो ः डा. स्वर्णिम वाग्ले

१८ माघ २०८१,धनकुटा ।रवि लामिछानेमाथि सिंगो राज्य प्रतिशोध र पूर्वग्रहका साथ खनिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले बताएका छन । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले लामिछानेमाथि लगाईएको निलम्बनप्रति आपत्ती जनाउदै अहिले लामिछानेमाथि सिंगो राज्य प्रतिशोध र पूर्वग्रहका साथ खनिएको बताएका हुन । अहिले रास्वपा चरणबाट गुज्रिरहेको र पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको जिकिर उनको थियो…