११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

Radio Khabar Palika

धनकुटामा आगलागी तथा बाढी–पहिरो उद्धार सम्बन्धी एकीकृत सिमुलेसन अभ्यास सम्पन्न

११ जेठ,धनकुटा । वर्षात् सुरु भएसँगै सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै धनकुटा जिल्लामा आगलागी, बाढी–पहिरो तथा जलप्रकोप उद्धार सम्बन्धी एकीकृत सिमुलेसन अभ्यास भएको छ। श्री भीमदल गणको संयोजनमा जिल्ला प्रशासन कार्यालय, धनकुटा नगरपालिका, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला अस्पताल तथा नेपाल रेडक्रस सोसाइटी धनकुटाको संयुक्त आयोजनामा एकीकृत सिमुलेसन अभ्यास गरिएको हो ।…