२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

Radio Khabar Palika

सरकारी निर्णय कार्यान्वयन नगर्न पत्रकार महासङ्घ धनकुटाद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

१५ वैशाख, धनकुटा । सरकारी विज्ञापन वितरणसम्बन्धी सरकारको हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ धनकुटाले जिल्ला समन्वय समिति धनकुटा मार्फत् जिल्लाका स्थानीय तहलाई ज्ञापनपत्र बुझाएको छ । शाखाका अध्यक्ष विदुर खवासको नेतृत्वमा पुगेको टोलीले सञ्चार क्षेत्रमाथि परेको असरप्रति गम्भीर ध्यानाकर्षण गराउँदै निर्णय कार्यान्वयन नगर्न स्थानीय तहलाई आग्रह सहितको ज्ञापनपत्र बुझाएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट…