१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

Radio Khabar Palika

निर्वाचनलाइ लक्षित गर्दै जिम्मेवार पत्रकारिता गर्न नेपाल पत्रकार महासंघ धनकुटाको आग्रह

धनकुटा माघ,२७ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले आगामी फागुन २९ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सबै सञ्चारकर्मीलाई जिम्मेवार, निष्पक्ष र तथ्यमा आधारित पत्रकारिता गर्न आग्रह गरेको छ।महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण प्रक्रिया भएकाले यससँग सम्बन्धित समाचार संकलन, सम्पादन, प्रकाशन तथा प्रशारण कार्य अत्यन्त जिम्मेवारीपूर्वक गर्नुपर्ने उल्लेख गरिएको…