धनकुटा, २८ कार्तिक । महालक्ष्मी नगरपालिका–१, डाडागाउँमा नेपाली कांग्रेस धनकुटाले पार्टीकी अभिभावक स्वर्गीय चन्द्र कुमारी पौडेलको ११औँ पुण्य स्मृति दिवसको अवसरमा आज श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा नेपाली कांग्रेसका नेता गोपाल चन्द्र पौडेल, जिल्ला सदस्य नेत्रबहादुर पौडेल, क्रियाशील सदस्य राधाकृष्ण पौडेल, समाजसेवी मिनबहादुर पौडेल, नीलबहादुर पौडेललगायत उनका परिवारजन सहभागी थिए। उनीहरूको मातृशोकको स्मृतिमा कांग्रेस धनकुटाले…