१४ असोज –धनकुटा । अविरल वर्षाका कारण धनकुटाको भेडेटार–रवि–राँके सडकखण्ड अन्तर्गत भेडेटार डाँडाबजार खण्डको थुम्की र लुफाफुङ क्षेत्र पहिरोले अवरुद्ध बनेको छ। पहिरो खसिपछि सडक दुबै तर्फबाट सवारी आवागमन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। सडकमा ठूलो मात्रामा पहिरो खस्दा यात्रु र सवारी साधन दुबै तर्फ अड्किएका छन्। लगातारको वर्षाले पहिरो पन्छाउने…