७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

Radio Khabar Palika

विशेष महाधिवेशनको ऊर्जा लिएर निर्वाचनमा होमिन्छौँ : करुण कटुवाल

काठमाडौँ, २७ पुस । नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य करुण कटुवालले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले दिने ऊर्जा बोकेर २१ फागुनमा हुने निर्वाचनमा सशक्त रूपमा होमिने बताएकी छन्। आइतबार काठमाडौँमा आयोजित कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै सम्बोधन गर्दै उनले नयाँ पुस्ताले कांग्रेसको भविष्य निर्धारण गर्ने स्पष्ट धारणा राखिन्। कटुवालले देश यथास्थितिमा…