११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

Radio Khabar Palika

सुक्खा पहिरोले भेडेटार–नाम्जे सडक बन्द, यात्रुलाई सास्ती

२९ फागुन ,धनकुटा। सुक्खा पहिरो खसेपछि धनकुटाको भेडेटार–रविराँके सडकअन्तर्गत भेडेटार–नाम्जे खण्ड अवरुद्ध भएको छ। माथिबाट लगातार ढुंगा र माटो झर्न थालेपछि गए रातिदेखि सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ । गए राति सामान्य वर्षापछि सुक्खा पहिरो खस्न सुरु गरेको भेडेटार इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रमेश प्रधानले जानकारी दिए । लगातार सुक्खा…