११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

Radio Khabar Palika

धनकुटामा हावाहुरीको क्षति: राहत सिफारिस र ५३१ जोखिमयुक्त रुख हटाइने निर्णय

२० चैत्र , धनकुटा । गत चैत्र २ गते आएको वर्षासहितको हावाहुरीबाट जिल्लाका विभिन्न सरकारी कार्यालय तथा निजि संंरचनामा पुगेको क्षतिको विवरण सम्बन्धित निकायमा पठाई राहत तथा आवश्यक कारवाहीका लागि सिफारिस गर्ने निर्णय गरिएको छ।जिल्ला विपद व्यवस्थापन समिति धनकुटाको आज बसेको बैठकले प्राप्त क्षति विवरणका आधारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेश, प्रदेश विपद…