६ चैत्र,धनकुटा। शक्तिशाली आँधी, असिना र चट्याङ पर्ने सम्भावना बढेपछि धनकुटामा सशस्त्र प्रहरीले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।जिल्लाको बजार तथा आसपासका क्षेत्रमा सशस्त्र प्रहरी बलले माइकिङ गर्दै सर्वसाधारणलाई अनावश्यक रूपमा बाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न अपिल गरेको हो। सम्भावित प्राकृतिक विपद्का कारण जनधनको क्षति हुनसक्ने भन्दै सुरक्षा निकायले पूर्वसावधानी अपनाउन आग्रह गरेको जनाएको…