७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

Radio Khabar Palika

खडेरीले सुकायो मकै, बिउ जोगाउने चिन्तामा धनकुटाका किसान

विदुर खवास २३ जेठ,धनकुटा । धनकुटाको पाख्रीबास र महालक्ष्मी नगरपालिकाका तल्लो भेगका किसान यतिबेला दोहोरो संकटमा परेका छन्। केही समयअघि फौजी किराको प्रकोप झेलेका उनीहरू अहिले लामो खडेरीको मार खेप्न बाध्य छन्। वर्षा नहुँदा मकैबाली सुक्न थालेपछि किसानहरूलाई यस वर्षको उत्पादन मात्र होइन, आगामी वर्षका लागि बिउ जोगाउने चिन्तासमेत थपिएको छ। वैशाखयता पर्याप्त वर्षा नहुँदा…