७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

Radio Khabar Palika

धनकुटामा विपद् प्रतिकार्य तयारी ः समुदायस्तरमै स्वयंसेवक समूह निर्माण गरिँदै

विदुर खवास ९ असार,धनकुटा। धनकुटामा समुदायस्तरमै विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सात दिने ‘समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक समूह निर्माण तालिम तथा सचेतनामूलक कार्यक्रम’ सुरु गरिएको छ। मंगलबार सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म छिन्ताङ परिसरमा आयोजित तालिममा विपद्का बेला आपत्कालीन उद्धार, प्राथमिक उपचार तथा प्रतिकार्यका विभिन्न अभ्यासहरू सञ्चालन गरिएको छ। सहभागीहरूले उद्धार कार्य कसरी…