२६ साउन २०८२,धनकुटा । गाईजात्राको भोलिपल्ट मनाइने रोपाइँ जात्रा धनकुटामा धुमधामसंग मनाइएको छ । असार र साउन रोपाइँ गरेर अब त बाँचियो भनेर मनोरञ्जनका लागि कृतिम रोपाइँ मनाउने चलन रहेकोे छ । नेवारी समाजको कला संस्कृति जगेर्ने गर्नका लागि पनि यस्ता खाले कार्यक्रमको आयोजना गरिएको कोप्चे पुनरजागरणका सचिव उज्जल कर्मचार्यले जानकारी दिनुभयो । जात्रामा हातमा…