१५ जेष्ठ २०८३, शुक्रबार | Sat May 30 2026

Radio Khabar Palika

जोखिमयुक्त घुम्तीका ट्राफिक ऐना तोडफोड, दुर्घटना जोखिम बढ्यो

१. कोशी राजमार्गको धरान–भेडेटार–धनकुटा सडकखण्डका जोखिमयुक्त घुम्तीमा जडान गरिएका २० भन्दा बढी कन्भेक्स ट्राफिक ऐना अज्ञात समूहले तोडफोड गरेको छ। ऐनासँगै अड्याइएका डण्डासमेत भाँचिएका छन्। साँघुरो र घुमाउरो सडकमा यी ऐनाले विपरीत दिशाबाट आउने सवारी देख्न सहयोग गर्दै दुर्घटना न्यूनीकरणमा भूमिका खेलेका थिए। २. ऐना तोडफोड भएपछि चालकहरू पुनः जोखिममा परेका छन्। चालक ज्ञानबहादुर कटवालले…