धनकुटा। धनकुटा नगरपालिकाले आर्थिक वर्ष ०८०÷०८१ मा सम्पन्न भएको बार्षिक योजना तथा कार्यक्रमहरुको प्रगती समिक्षा कार्यक्रम आयोजना गरेर वुधबार प्रतिवेदनहरु सार्वजानिक गरेको छ ।धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको अध्यक्षतामा आ.व.०८०÷०८१ को बार्षिक प्रगती प्रतिवेदन सार्वजानिक गरिएको हो । प्रगती प्रतिवेदन सार्वजनिक गर्दै धनकुटा नगरपालिकाका उप–प्रमुख एवं न्यायिक समितिका संयोजक भीमादेवी खनालले आ.व.०८०÷०८१ मा न्याकि समितिमा…