५ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

Radio Khabar Palika

बाँदर आतंकपछि परम्परागत बालीबाट नगदे खेतीतर्फ किसानको यात्रा

विज्ञहरूले खेती परिवर्तन मात्र पर्याप्त नभएको उल्लेख गर्दै वन्यजन्तु व्यवस्थापन, कृषि बीमा, प्रशोधन उद्योग, ब्रान्डिङ, बजार सुनिश्चितता, मूल्य स्थिरीकरण र दीर्घकालीन कृषि नीतिलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएका छन्। साँगुरीगढी गाउँपालिकामा अदुवा–बेसार खेती र मौरीपालन सफल बन्दै गएको छ भने छथर जोरपाटी गाउँपालिकामा माछापालनसँगै अदुवा र अकबरे खुर्सानी खेती विस्तार हुँदै बाँदरबाट हुने क्षति कम…