१४ कार्तिक,धनकुटा । धनकुटा नगरपालिका–९ तिनघुम्ति स्थित कोसी लोक मार्गमा आज बिहान दमकबाट दिक्तेलतर्फ जाँदै गरेको यात्रु बाहक बस दुर्घटना हुँदा एक जना घाइते भएकी छन्। प्रहरीका अनुसार प्र।१–०२–००१ ख ९५१९ नम्बरको बसको हावाको पाइप अचानक पड्किँदा गाडी अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटनामा मोरङ, लेटाङ नगरपालिका–३ की ५५ बर्सिया मिना गुरुङ ढाडमा चोट लागी…