२० भदौ २०८३, शनिबार | Sun Sep 6 2026

Radio Khabar Palika

धनकुटामा १४ परिवारले निकाले गाईजात्रा, हजारौँको सहभागिता( फोटो फिचर)

१३ भदौ,धनकुटा । दिवंगत आफन्तको सम्झना तथा आत्माको चिरशान्तिको कामना गर्दै नेवार समुदायको प्रमुख सांस्कृतिक पर्व गाईजात्रा धनकुटामा परम्परागत रूपमा मनाइएको छ।एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारेर नगर परिक्रमा गराउने परम्पराअनुसार धनकुटामा यस वर्ष १४ परिवारले गाईजात्रा निकालेका छन्। मृतकका परिवारले बिहानैदेखि विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुतिसहित जात्रा निकालेका…