१७ माघ २०८१,विराटनगर । संविधान संशोधनका लागि २०८७ साल कुर्न नहुने नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन ।विहिवार विराटनगरमा आयोजना गरिएको संविधान संसोधन आवश्यकता र चुनौती विषयक अन्तक्रियामा बोल्दै नेता कोइरलाले प्रधानमन्त्रीले भनेजस्तो संविधान संशोधनका लागि २०८७ साल कुर्न नहुने बताएका हुन । उनले २०७२ सालमा हतारमा संविधान बनाइएका कारण संविधान संसोधन गर्नैपर्ने…