२२ भदौ २०८३, सोमबार | Tue Sep 8 2026

Radio Khabar Palika

धनकुटाको भेडेटारमा आजबाट फुड फेस्टिवल सूरु, आज १० बजे पर्यटन मन्त्रीले उद्घाटन गर्ने

१६ पुस, धनकुटा । कोशी प्रदेशको प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा आजबाट फुड फेस्टिवल’ सुरु भएको छ। होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा पुस १६ देखि १८ गतेसम्म ‘१२ औँ फुडफेस्टिवल आज १० बजे कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्धघाटन गर्दैछन । अंग्रेजी नयाँ वर्षको अवसर पारेर तीन दिनसम्म सञ्चालन हुने फेस्टिवल…