३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

Radio Khabar Palika

आफू परिणाममुखी नेतृत्व दिन प्रतिबद्धःधर्मराज पौडेल

१८ फागुन, धनकुटा । धनकुटाको चुनावी माहोलबीच धर्मराज पौडेलले आफ्नो विकास एजेन्डा सार्वजनिक गर्दै मतदातासँग समर्थन मागेका छन्। सोमबार धनकुटामा आयोजित पत्रकार सम्मेलनमा उनले व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा पनि एजेन्डामाथि बहस गर्न आग्रह गर्दै आफू परिणाममुखी नेतृत्व दिन प्रतिबद्ध रहेको बताए। पौडेलले विगतका वर्षमा विकास निर्माणले अपेक्षित गति लिन नसकेको टिप्पणी गर्दै अब प्राथमिकताआधारित योजना कार्यान्वयन आवश्यक…