८ फागुन, धनकुटा । नेकपा एमालेका केन्द्रिय सदस्य एवं धनकुटाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार राजेन्द्र राईले देश जलाउने र देश जोगाउने शक्ति चिनेर भोट हाल्न मतदाताहरूलाई आग्रह गरेका छन । । धनकुटाको भीरगाउँमा शुक्रबार चुनावी कार्यक्रमलाई संवोधन गर्दै नेता राईले यस्तो बताएका हुन । एमालेले देशको विकास र जनताको मुहारमा खुशी ल्याउन धेरै काम…