२८ चैत्र, धनकुटा । धनकुटा नगरपालिका वडा नं. ५ स्थित कोप्चे क्षेत्रमा “चौथो कोप्चे उत्सव–२०८३” आयोजना हुने भएको छ। कोप्चे पुनर्जागरण अभियानको आयोजनामा आगामी चैत ३० देखि वैशाख २ सम्म बिहीबारे हटियामा मौलिकता संरक्षण, पर्यटन प्रवर्द्धन भन्ने नारासहित कोप्चे फेस्टिभलको चौथो संस्करण आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएकोछ ।ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक रूपमा महत्वपूर्ण…