२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

Radio Khabar Palika

धनकुटा बजारका ग्यास डिलर तथा बिक्री केन्द्रमा अनुगमन, कृत्रिम अभाव नगर्न निर्देशन

२४ साउन, धनकुटा । धनकुटा बजारमा खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटाले ग्यास डिलर तथा बिक्री केन्द्रमा अनुगमन गरेको छ। शनिबार गरिएको संयुक्त अनुगमनका क्रममा धनकुटा बजारमा रहेका करिब आधा दर्जन ग्यास डिलर तथा बिक्री केन्द्रको अवस्थाबारे जानकारी लिइएको हो। अनुगमनका क्रममा डिलरहरूमा ग्यासको आपूर्ति कम रहेको,…