७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026

Radio Khabar Palika

महाशिवरात्रि को अवसरमा विश्रान्ति मन्दिरमा भक्तजनको घुइँचो

धनकुटा फागुन,३ । महाशिवरात्रिको अवसरमा धनकुटाको मुलघाटस्थित विश्रान्ति मन्दिर परिसरमा आइतबार बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको थियो । भगवान शिवको पूजा–आराधना गर्न जिल्लाका विभिन्न स्थानका साथै छिमेकी जिल्लाबाट समेत श्रद्धालुहरू मन्दिर पुगेका हुन्। विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेका अनुसार बिहान सबेरैदेखि नै पूजा गर्न आउने भक्तजनको घुइँचो लागेको छ। “हरेक वर्षझैं यस वर्ष…