धनकुटा । धनकुटाको विभिन्न अवैद रुपमा लगाएको गाँजाको बोट तथा वेर्ना प्रहरीले नष्ट गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अर्न्तगत गाँजाका बोट नष्ट गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा मातहतका इलाका प्रहरी कार्यालय भेडेटार तथा धनकुटाबाट खटिएको प्रहरी टोलिले साँगुरीगढी गाउँपालिका वडा नं(७ र इलाका प्रहरी कार्यालय…