२९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026

Radio Khabar Palika

पाँच जिल्ला अदालतमध्ये धनकुटाको मुद्दा फर्छ्योट दर ८६.०३ प्रतिशत

२१ साउन,धनकुटा । आर्थिक वर्ष २०८२।०८३ को हालै सम्पन्न वार्षिक समीक्षा कार्यक्रममा उच्च अदालत विराटनगर, धनकुटा इजलासअन्तर्गतका जिल्ला अदालतहरूको कार्यसम्पादन समीक्षा गरिएको थियो । समीक्षा कार्यक्रममा धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा जिल्ला अदालतका न्यायाधीश तथा रजिस्ट्रारहरूले आ–आफ्नो अदालतको मुद्दा व्यवस्थापन, कार्यसम्पादन, फर्छ्योटको अवस्था र बाँकी मुद्दाको विवरण प्रस्तुत गरेका थिए।कार्यक्रममा जानकारी दिएअनुसार धनकुटा जिल्ला अदालतले…