१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

Radio Khabar Palika

पर्यटनको सम्भावना छ, तर पूर्वाधार र सीप अभाव चुनौती

७ असार,धनकुटा । कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूमा आकर्षण बढाउन पूर्वाधार विकास, होमस्टे स्तरोन्नति र पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ। धनकुटामा आयोजित पर्यटन प्रवर्द्धन तथा जनचेतना अभिवृद्धि कार्यक्रममा सहभागीहरूले पर्यटन क्षेत्रको सम्भावना प्रशस्त भए पनि आवश्यक लगानी र समन्वय अभावले अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताएका छन्। कोशी प्रदेश पर्यटन वर्ष…