धनकुटा, १६ पुस । धनकुटा जिल्लाको सागुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा नेपाली कांग्रेस सागुरीगढी गाउँपालिका कार्यसमितिले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा बोल्दै मन्त्री मण्डलले बीपी…