६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

Radio Khabar Palika

धनकुटामा पनि मनाइयो संविधान दिवस

३ असोज,धनकुटा । संविधान दिवस, २०८२ धनकुटामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । धनकुटा लगायत देशभरका सरकारी तथा गैरसरकारी कार्यलयहरु, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघ–संस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएका छन । जिल्ला समन्वय समिति धनकुटाको आयोजनामा जिल्ला स्थित राजनीतिक दल, नागरिक समाज, संघसंस्था , सुरक्षाकर्मी तथा कर्मचारी लगायतको सहभागितामा…